उत्पत्ति 26:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 त्यस दिन इसहाकका सेवकहरूले तिनलाई उनीहरूले खनेको इनारको विषयमा बताए। तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 त्यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई भने, “हामीले पानी भेट्टाएका छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 त्यही दिन उनका नोकरहरूले आएर तिनीहरूले खनेका इनारबारे इसहाकलाई बताए। तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौं।” Viz kapitolaपवित्र बाइबल32 त्यसदिन इसहाकका नोकरहरू आए तिनीहरूले खनेको कूवाहरूको विषयमा बताए। नोकरहरूले भने, “हामीहरूले ती कूवाहरूबाट पानी पियौं।” Viz kapitola |