उत्पत्ति 26:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 अर्को दिन बिहानै ती मानिसहरूले एक-अर्कासित शपथ खाए। तब इसहाकले तिनीहरूलाई आफ्नो बाटो लगाइदिए; अनि तिनीहरू शान्तिसित गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 बिहान तिनीहरू सबेरै उठे, र आपसमा शपथ खाए। अनि इसहाकले तिनीहरूलाई बिदा दिए, र तिनीहरू शान्तिसाथ छुट्टिएर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 भोलिपल्ट बिहान सबेरै दुवैले आ-आफ्ना प्रतिज्ञा गरे र शपथ खाएर पक्का गरे। इसहाकले तिनीहरूलाई बिदा गरे। तिनीहरू साथी-साथी भई छुट्टिए। Viz kapitolaपवित्र बाइबल31 अर्को दिन बिहान तिनीहरू प्रत्येक मानिसले कसम खाए अनि त्यसपछि इसहाकले तिनीहरूलाई शान्तिसित विदा दिए अनि तिनीहरू पनि सकुशल फर्के। Viz kapitola |