उत्पत्ति 26:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 ताकि हामीले तपाईंलाई हानि नगरी सधैँ तपाईंसित राम्रो व्यवहार गरेर शान्तिसित तपाईंलाई पठाइदिएझैँ, तपाईंले पनि हामीलाई कुनै हानि गर्नुहुनेछैन। अनि अहिले तपाईंले याहवेहद्वारा आशिष् पाउनुभएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 जसद्वारा तपाईंले हामीलाई केही हानि गर्नुहुनेछैन, जसरी हामीले पनि तपाईंलाई नछोईकन शान्तिसाथ पठाएका थियौं। तपाईं अब परमेश्वरका आशिष्का पात्र हुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तिमीले पनि हाम्रो हानि नगर्न तिमीले हामीसित प्रतिज्ञा गरेको हामी चाहन्छौं। हामीले दया गरी तिमीलाई शान्तिसित बिदा गर्यौं। अब यो पनि छर्लङ्ग भएको छ कि परमप्रभुले तिमीलाई आशिष् दिनुभएको छ।” Viz kapitolaपवित्र बाइबल29 हामीले तिमीलाई कुनै नोक्सान गरेका थिएनौ र अब तिमीले वचन दिनु पर्छ तिमीले पनि हाम्रो केही नोक्सान गर्ने छैनौ। हामीले तिमीलाई पठायौं तर हामीले शान्तिसितै पठायौं। अब यो निश्चित छ परमप्रभुले तिमीलाई आशीर्वाद दिनु भएको छ।” Viz kapitola |