उत्पत्ति 26:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 इसहाकले तिनीहरूलाई सोधे, “तपाईंहरूले मसित दुश्मनी गरेर मलाई धपाउनुभयो। अहिले तपाईंहरू किन मकहाँ आउनुभयो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 इसहाकले तिनीहरूलाई भने, “दुश्मनी गरेर तपाईंहरूका बीचबाट मलाई निकाल्नुभयो, र पनि तपाईंहरू अहिले किन मकहाँ आउनुभयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तब इसहाकले सोधे, “पहिले दुश्मनी गरेर देशबाट निकाल्नुभयो, अहिलेचाहिँ किन भेट्न आउनुभयो?” Viz kapitolaपवित्र बाइबल27 इसहाकले सोध्यो, “तिमी मलाई भेट्न किन आयौ? तिमी त मसित मैत्री सम्बन्ध राख्दैन थियौ। तिमीले मलाई आफ्नो देश त्याग्नु पनि बाध्य गराएको थियौ।” Viz kapitola |