उत्पत्ति 26:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसित झगडा गरेर भने, “यो पानी हाम्रो हो!” यसकारण तिनले त्यस इनारको नाम एसेक राखे; किनकि तिनीहरूले उनीहरूसित झगडा गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर गरारका गोठालाहरू इसहाकका गोठालाहरूसँग “यो पानी हाम्रो हो” भनेर झगड़ा गर्न लागे। यसकारण तिनले त्यस इनारको नाउँ एसेक राखे, किनभने उनीहरूले तिनीहरूसँग झगड़ा गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरे र यसो भने, “यो पानी हाम्रो हो।” यसैले इसहाकले त्यस इनारको नाम एसेक राखे किनभने उनीहरूले तिनीहरूसँग झगडा गरेका थिए। Viz kapitolaपवित्र बाइबल20 तर जो मानिसहरूले गरार बेंसीमा भेंडा चराउँथे, तिनीहरूले इसहाकका गोठालासित झगडा़ गरे। तिनीहरूले भने, “यो पानी हाम्रो हो।” यसर्थ इसहाकले त्यस कूवाको नाउँ एसेक राखे। उनले त्यस कूवाको नाउँ त्यसकारण राखे किनभने त्यही जग्गामा ऊसित ती मानिसहरूले झगडा़ गरेका थिए। Viz kapitola |