उत्पत्ति 26:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 इसहाकका सेवकहरूले बेँसीमा खने, र त्यहाँ स्वच्छ पानीको एउटा इनार पत्ता लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 बेँसीमा खन्दा इसहाकका नोकरहरूले उम्रेको पानीको मूल भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 इसहाकका चाकरहरूले त्यहाँ बेसीमा एउटा इनार खने र पानी भेट्टाए। Viz kapitolaपवित्र बाइबल19 इसहाकका नोकरहरूले पनि त्यो सानो नदीको नजिक एउटा कूवा खने। त्यस कूवाबाट पानीको एउटा मूल बग्न थाल्यो। Viz kapitola |