Online Bible

- Reklamy -




उत्पत्ति 26:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण तिनका पिता अब्राहामको समयमा, तिनका पिताका सेवकहरूले खनेका सबै इनारहरू पलिश्तीहरूले माटोले पुरिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनिराखेका सबै इनारहरू पलिश्‍तीहरूले रोके, र ढुङ्गा-माटोले पुरिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 अब्राहामका चाकरहरूले उनी जिउँदा छँदा जति इनारहरू खनेका थिए, ती सबै पलिश्‍तीहरूले पुरिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 यसैले धेरै बर्ष अघि इसहाकका बाबु अब्राहाम र तिनका नोकरहरूले बनाएका कूवाहरू पलिश्तीहरूले ध्वंश पारिदिए। पलिश्तीहरूले कूवाहरूमा मैला हालेर भरिदिए।

Viz kapitola kopírovat




उत्पत्ति 26:15

Následuj nás:

Reklamy


Reklamy