उत्पत्ति 26:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गर्यौ? यी मानिसहरूमध्ये कोही तिम्री पत्नीसित सुतेको भए तिमीले हामीमाथि दोष ल्याउनेथियौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गरेको? कुनै मानिसले तिम्री पत्नीसित कुकर्म गर्दो हो त तिमीले हामीमाथि दोष ल्याउनेथियौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “तिमीले हामीसित यो के गरेको?” अबीमेलेकले भने, “कुन मेरो मानिस सजिलै तिम्री स्वास्नीसँग सुत्न सक्दथ्यो। यस्तो अपराध हामीबाट भएको भए तिमी जिम्मेवार हुनेथियौ।” Viz kapitolaपवित्र बाइबल10 अबीमेलेकले भने, “तिमीले हाम्रो निम्ति नराम्रो काम गर्यौ। हाम्रा कोही पनि मानिस तिम्री पत्नीसित सुत्न सक्थ्यो। तब त्यो मानिस ठूलो पापको दोषी हुने थियो।” Viz kapitola |