उत्पत्ति 25:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 अब्राहामले कमाएका सबै थोक इसहाकलाई छोडिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई नै दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई छोडिदिए। Viz kapitolaपवित्र बाइबल5-6 अब्राहामको मृत्यु हुनु अघि नै आफ्नो नोकर्नीहरूका छोराहरूलाई केही उपहारहरू दिए अनि तिनीहरूलाई पूर्बतिर पठाइदिए। तिनीहरूलाई इसहाकदेखि टाढा पठाइदिए। त्यसपछि आफूसँग जे जति थियो अब्राहामले इसहाकलाई दिए। Viz kapitola |