उत्पत्ति 25:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा थिए। यी सबै कतूराका सन्तानहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मिद्यानका छोराहरूचाहिँ एपा, एपेर, हानोक, अबीदा र एल्दा थिए। यी सबै कतूराका सन्तान हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबीदा र एल्दा भए। यी सबै कतूराका सन्तान हुन्। Viz kapitolaपवित्र बाइबल4 एपा, एपेर, हनोक अबीदा अनि एल्दा मिद्यानका छोराहरू थिए। अब्राहाम र कतुराको विवाहबाट यी नानीहरू भए। Viz kapitola |