उत्पत्ति 25:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 एसावले याकोबलाई भने, “झट्टै मलाई त्यो रातो सुरुवा देऊ! म भोकले मर्नै लागेँ!” (त्यसैकारण तिनलाई एदोम पनि भनिन्थ्यो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 एसावले याकूबलाई भने, “मलाई त्यो रातो सुरुवा अलिकता खान देऊ। मलाई भोकले भाउन्न छुटेको छ।” (यसैकारण उनलाई एदोम पनि भनिन्थ्यो।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 याकूबलाई भने, “म भोकाएको छु, मलाई त्यो रातो सुरुवा खान देऊ।” (यसकारण उसलाई एदोम पनि भनिन्थ्यो।) Viz kapitolaपवित्र बाइबल30 यसर्थ एसावले याकूबलई भने, “म भोकले दुर्बल भइरहेकोछु। मलाई त्यो केही रातो सिमी खान देऊ।” (यही कारणले मानिसहरूले उसलाई एदोम भन्ने गर्द थिए।) Viz kapitola |