Online Bible

- Reklamy -




उत्पत्ति 25:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 योक्षान शेबा र ददानका पिता थिए; ददानका वशंहरू अश्शूरीम, लतूशी र लऊम्मीहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 योक्षान शेबा र ददानका पिता भए। ददानका सन्‍तान अश्‍शूरी, लतूशी र लऊम्‍मीहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 योक्षानचाहिँ शेबा र ददानका बुबा थिए। ददानका सन्‍तान अश्‍शूरी, लतूशी र लऊम्‍मी भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 योक्षान, शबा अनि ददानका बुबा थिए। ददानका सन्तानहरू, अश्शूरी, लतूशी अनि लऊम्मी हुन्।

Viz kapitola kopírovat




उत्पत्ति 25:3

Následuj nás:

Reklamy


Reklamy