Online Bible

- Reklamy -




उत्पत्ति 25:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 इसहाक शिकारको मासु खान रुचाउने हुनाले एसावलाई माया गर्थे; तर रिबेकाले चाहिँ याकोबलाई माया गर्थिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 इसहाकले एसावलाई मन पराउँथे किनभने तिनले मारिल्‍याएका पशुहरूका मासु उनी मीठो मानी खान्‍थे तर रिबेकाले याकूबलाई मन पराउँथिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 इसहाकले एसावलाई मन पराउँथिए अनि उनले मारेको जनवारहरूको मासु खान रूचाउँथिए। तर रिबेकाले याकूवलाई माया गर्थिन्।

Viz kapitola kopírovat




उत्पत्ति 25:28

Následuj nás:

Reklamy


Reklamy