उत्पत्ति 25:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यसपछि उनको भाइ जन्मियो; जसले एसावको कुर्कुच्चा समातेको थियो; यसकारण त्यसको नाम याकोब राखियो। रिबेकाले तिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 त्यसपछि त्यसको भाइचाहिँ एसावको कुर्कुच्चा हातले समातेर निस्क्यो। यसैकारण त्यसको नाउँ याकूब राखियो। रिबेकाले यिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 दोस्रो दाजुचाहिँको कुर्कुच्चा च्याप्प समातेर जन्म्यो। यसकारण त्यसको नाम याकूब राखियो। तिनीहरू जन्मँदा इसहाक ६० वर्ष पुगेका थिए। Viz kapitolaपवित्र बाइबल26 जब दोस्रो छोरो जन्मियो। उनले पहिलो छोरो एसावको कुर्कुच्चा बलियोसित समातेको थियो। यसैले उसको नाउँ याकूब राखियो। एसाव र याकूब जन्मदा इसहाक साठी बर्ष पुगेका थिए। Viz kapitola |