उत्पत्ति 25:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनको गर्भमा बालकहरूले एक-अर्कालाई ठेल्न थाले। “मलाई किन यस्तो भइरहेको छ?” भनी तिनले याहवेहलाई सोध्न गइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 गर्भमा भएका बालकहरूले एक-अर्कासँग लड़न्त गर्न लागे। “किन मलाई यस्तो भयो?” भनी तिनले परमप्रभुसँग सोध्न लागिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 उनका पेटमा जुम्ल्याहा बालक थिए र जन्मनुभन्दा अघि ती दुई आमाका पेटमै आपसमा लड्थे। उनले भनिन्, “किन मलाई यस्तो भयो?” अनि तिनी परमप्रभुलाई सोध्न गइन्। Viz kapitolaपवित्र बाइबल22 जब रिबेका गर्भवती भइन्, उनले आफ्नो गर्भमा भएको शिशुबाट अत्यन्तै कष्ट सहनु पर्यो। उनको गर्भमा भएको शिशुहरू गर्भभित्रै आपसमा एका-अर्कामा लडाइँ गर्थे। रिबेकाले परमप्रभुसित प्रार्थना गरिन् अनि भनिन्, “मसित यस्तो किन भइरहेकोछ?” Viz kapitola |