Online Bible

- Reklamy -




उत्पत्ति 25:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि पद्दन-अरामका अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी रिबेकासित विवाह हुँदा इसहाक चालीस वर्षका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 इसहाकले चालीस वर्षको उमेरमा पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 इसहाकले बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकालाई विवाह गर्दा उनको उमेर चालीस वर्ष थियो। (बतूएल पद्दन-आरामका अरामी थिए।)

Viz kapitola kopírovat

पवित्र बाइबल

20 जब इसहाक चालीस बर्षका भए उनले रिबेका नाउँकी कन्यासित विवाह गरे। रिबेका पद्दन-आराम भनिने ठाउँकी थिइन् अनि अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी थिइन्।

Viz kapitola kopírovat




उत्पत्ति 25:20

Následuj nás:

Reklamy


Reklamy