उत्पत्ति 25:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्यहाँ अब्राहाम आफ्नी पत्नी सारासँगै गाडिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्यहीँ नै अब्राहाम आफ्नी पत्नी सारासित गाड़िए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यो खेत अब्राहामले हित्तीहरूबाट किनेका थिए। अब्राहाम र उनकी स्वास्नी सारा दुवै त्यहाँ गाडिए। Viz kapitolaपवित्र बाइबल10 यो त्यही ओडार थियो जुन अब्राहामले हित्ती मानिसहरूबाट किनेका थिए। अब्राहाम र तिनकी पत्नी सारालाई त्यही ओडारमा गाडे। Viz kapitola |