Online Bible

- Reklamy -




उत्पत्ति 24:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यदि ती स्त्री तँसित आउन चाहिनन् भने तँ मसित खाएको शपथबाट स्वतन्त्र हुनेछस्। तर याद राख्, मेरो छोरालाई चाहिँ फेरि त्यहाँ फर्काएर नलैजानू।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यो केटी तेरो पछि आउन इच्‍छा गरिन भने तँलाई मेरो यो शपथ लाग्‍नेछैन। केवल तैंले मेरो छोरालाई चाहिँ त्‍यहाँ फर्काएर नलैजानू।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 केटी तँसित आउन मानिन भने तैँले यो प्रतिज्ञा नगरेको सरह हुनेछ। तर कुनै हालतमा पनि तैँले मेरो छोरोलाई त्‍यहाँ फर्काइलान पाउनेछैनस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तर यदि केटीले तिमीसँग आउन अस्वीकार गर्छे भने तिमी आफ्नो वचन पूरा गर्नका लागि बाध्य हुनु पर्ने छैन। त्यहाँ मेरो छोरालाई न लैजाऊ।”

Viz kapitola kopírovat




उत्पत्ति 24:8

Následuj nás:

Reklamy


Reklamy