उत्पत्ति 24:65 - पवित्र बाइबल नेपाली समकालीन संस्करण65 अनि त्यस सेवकलाई सोधिन्, “हामीलाई भेट्न खेतबाट आउँदैगरेका ती मानिस को हुन्?” त्यस सेवकले जवाफ दियो, “उहाँ मेरा मालिक हुनुहुन्छ।” तब उनले घुम्टो हालेर आफ्नो मुहार छोपिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण65 “हामीलाई भेट्न बाहिर हिँड्दैआउने मानिस को हुन्?” त्यस नोकरले भन्यो, “उनी त मेरा मालिक हुन्।” तब रिबेकाले घुम्टो हालेर आफ्नो अनुहार छोपिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल65 अब्राहामका चाकरलाई सोधिन्, “मैदानमा हामीतिर आइरहेका मानिस को हुन्?” चाकरले जवाफ दियो, “तिनी मेरा मालिक हुन्।” तब रिबेकाले आफ्नो मजेत्रोले अनुहार छोपिन्। Viz kapitolaपवित्र बाइबल65 उनले नोकरलाई सोधी, “हामीहरूसित भेट गर्न त्यहाँ मैदानमा घूमिरहने जवान केटो को हो?” त्यो नोकरले भने, “यो मेरो मालिकको छोरो हो।” यति सुनेपछि रिबेकाले आफ्नो अनुहार छोपिन्। Viz kapitola |