Online Bible

- Reklamy -




उत्पत्ति 24:63 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

63 एक साँझ इसहाक ध्यान गर्न बाहिर खेतमा गए; अनि तिनले जब आँखा उठाएर हेरे, तब तिनले ऊँटको लस्कर आइरहेका देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

63 इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्‍केका थिए। उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

63 भर्खरै साँझ परेको बेलामा उनी मैदानमा डुल्‍न निस्‍केका थिए। उनले ऊँटहरू आइरहेका देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

63 एक साँझ इसहाक मैदानमा घूमि रहेको थियो। इसहाकले आँखा उठाएर हेर्यो अनि टाडोमा ऊँटहरू आउँदै गरेको देख्यो।

Viz kapitola kopírovat




उत्पत्ति 24:63

Následuj nás:

Reklamy


Reklamy