उत्पत्ति 24:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 अब्राहामले भने, “अहँ, हुँदैन। यो पक्का गर्, कि तैँले मेरो छोरालाई त्यहाँ फेरि फर्काएर नलैजानू! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अब्राहामले त्यसलाई भने, “तैंले मेरो छोरालाई त्यहाँ फर्काएर नलानू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अब्राहामले उत्तर दिए, “होशियार गर्। मेरो छोरोलाई त्यहाँ फकाई पठाउनेछैनस्। Viz kapitolaपवित्र बाइबल6 अब्राहामले उसलाई भने, “होइन, तैंले मेरो छोरोलाई त्यस देशमा नलैजा। Viz kapitola |