उत्पत्ति 24:59 - पवित्र बाइबल नेपाली समकालीन संस्करण59 यसकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी धाईआमासँगै अब्राहामका सेवक र त्यसका मानिसहरूलाई बिदा दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण59 यसैकारण तिनीहरूले आफ्नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर र त्यसका मानिसहरूका साथमा पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल59 तब तिनीहरूले रिबेका र त्यस घरको तिनकी पुरानो चाकरनीलाई अब्राहामका चाकर र त्यसका मानिसहरूसँग जान अघि लगाइदिए। Viz kapitolaपवित्र बाइबल59 यसकारण तिनीहरूले रिबेकालाई अब्राहामको नोकर अनि उसका साथीहरूसित जान दिए। रिबेकाकी सहेली पनि उसैसँग लागीन्। Viz kapitola |