उत्पत्ति 24:57 - पवित्र बाइबल नेपाली समकालीन संस्करण57 तब तिनीहरूले भने, “हामी रिबेकालाई बोलाऔँ र यसबारे तिनैलाई सोधौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 तब तिनीहरूले भने, “हामी कन्यालाई नै बोलाएर यसबारे तिनकै मुखबाट सुनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल57 तिनीहरूले जवाफ दिए, “हामी त्यस केटीलाई बोलाएर त्यसले के भन्छे सोध्नेछौं।” Viz kapitolaपवित्र बाइबल57 रिबेकाको दाज्यू र आमाले भने, “हामी रिबेकालाई बोलाउनेछौं र उनले के गर्न चाहन्छे सोध्नेछौं।” Viz kapitola |