उत्पत्ति 24:52 - पवित्र बाइबल नेपाली समकालीन संस्करण52 तिनीहरूले भनेका कुरा अब्राहामका सेवकले सुनेपछि त्यसले भुइँमा निहुरिएर याहवेहलाई डण्दवत् गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 अब्राहामको नोकरले तिनीहरूका कुरा सुनेपछि भूइँमा निहुरेर भक्तिसाथ परमप्रभुलाई दण्डवत् गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 यो कुरा सुनेर अब्राहामका चाकरले शिर निहुराएर परमप्रभुलाई भक्ति चढायो। Viz kapitolaपवित्र बाइबल52 जब अब्राहामको नोकरले त्यो सुन्यो ऊ परमप्रभु अघि भूइँमा निहुरियो। Viz kapitola |