उत्पत्ति 24:51 - पवित्र बाइबल नेपाली समकालीन संस्करण51 रिबेका तपाईंकै सामु छिन्; तिनलाई लिएर जानुहोस्! अनि याहवेहले निर्देशन गर्नुभएझैँ तिनलाई तपाईंका मालिकका छोराकी पत्नी हुन दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 हेर्नुस्, रिबेका तपाईँको सामुन्ने छे। त्यसलाई लिएर जानुस्, र परमप्रभुले भन्नुभएजस्तै गरी तिनी तपाईंका मालिकका छोराकी पत्नी होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 रिबेका यहीँ छ, यसलाई लिएर जाऊ। परमप्रभुले भन्नुभएअनुसार त्यो तिम्रा मालिकका छोराकी दुलही बनोस्।” Viz kapitolaपवित्र बाइबल51 रिबेका यहीं छे, यसलाई लिएर जाऊ। उनले तिम्रा मालिकका छोरोसित विवाह गरोस्। परमप्रभु यही चाहनु हुँदोरहेछ।” Viz kapitola |