Online Bible

- Reklamy -




उत्पत्ति 24:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 तब लाबान र बतूएलले जवाफ दिए, “यो याहवेहबाट नै भएको हो; हामी तपाईंहरूलाई हो अथवा होइन केही भन्‍न सक्दैनौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो। हामी तपाईंलाई खराब अथवा असल केही भन्‍न सक्‍दैनौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 लाबान र बतूएलले भने, “यो कुरा परमप्रभुबाट भएको हुनाले हामीले कुनै निर्णय गरिरहनुपर्ने कुरा छन् र?

Viz kapitola kopírovat

पवित्र बाइबल

50 त्यसपछि लाबान र बतूएलले उत्तर दिए, “हामीले थाहा पायौ यो सब परमप्रभुबाट नै भइरहेकोछ, यसर्थ यसकुरालाई बद्ली गर्ने विषयमा हामी केही पनि भन्न सक्तैनौं।

Viz kapitola kopírovat




उत्पत्ति 24:50

Následuj nás:

Reklamy


Reklamy