उत्पत्ति 24:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यस सेवकले तिनलाई सोध्यो, “यदि ती स्त्री मसँग यस देशमा आउन राजी भइनन् भने म के गरूँ? के मैले तपाईंको छोरालाई तपाईं जुन देशबाट आउनुभयो, त्यहीँ देशमा फर्काएर लैजानुपर्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब त्यस नोकरले अब्राहामलाई भने, “यदि त्यो स्त्री यस देशमा मेरो पछि लागेर आउन इच्छा गरिन भनेता के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर त्यस चाकरले सोध्यो, “आफ्ना घर छोडी मसँग यहाँ आउन केटीले मानिन भने कसो गर्नु? के मैले तपाईं जन्मेको देशमा तपाईंका छोरालाई फर्काई पठाइदिनुपर्ने हो?” Viz kapitolaपवित्र बाइबल5 त्यस नोकरले अब्राहामलाई भने, “हुन सक्छ कन्याले मसँग यहाँ आउने इच्छा गरिनन् भने के म तपाईंको छोरोलाई मेरो देशमा लैजाउँ?” Viz kapitola |