उत्पत्ति 24:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण47 “मैले उनलाई सोधेँ, ‘तिमी कसकी छोरी हौ?’ “उनले भनिन्, ‘म नाहोरका छोरा बतूएलकी छोरी हुँ, जसलाई मिल्काले जन्म दिनुभयो।’ “तब मैले उनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिएँ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 “मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधें। “तिनले भनिन्, ‘नाहोर र मिल्काका छोरा बतूएलकी छोरी हुँ।’ “तब मैले तिनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 मैले उनलाई सोधें, ‘तिम्रा बुबा को हुन्?’ उनले उत्तर दिइन्, ‘मेरा बुबा नाहोर र मिल्काका छोरा बतूएल हुन्।’ तब मैले उनका नाकमा मुन्द्री र हातमा बाला लाइदिएँ। Viz kapitolaपवित्र बाइबल47 त्यसपछि मैले उनलाई सोधें, ‘तिम्रा बाबु को हुन्?’ तिनले भनिन्, ‘मेरा बाबु बतूएल हुन्, मिल्का र नाहोरका छोरा।’ तब मैले उनलाई नत्थी र पाखुरामा लाउने बालाहरू दिएँ। Viz kapitola |