उत्पत्ति 24:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 “मैले आफ्नो हृदयमा प्रार्थना गरी नसक्दै रिबेका आफ्नो गाग्रो काँधमा बोकेर आइन्। अनि तिनले इनारमा ओर्लेर पानी उघाइन्; तब मैले तिनलाई भनेँ, ‘मलाई अलिकति पानी पिउन देऊ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 “मैले यी कुरा मनमनै भनिसक्न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्। मैले तिनलाई भनें, ‘कृपा गरी मलाई पानी पिउन देऊ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 मेरो गुप्त प्रार्थना सकिनुअघि रिबेका काँधमा गाग्रो बोकेर आइन् र पानी भर्न इनारमा गइन्। मैले उनलाई भने, ‘कृपा गरी मलाई पानी पिऊन देऊ।’ Viz kapitolaपवित्र बाइबल45 “मेरो प्रार्थना शेष हुनु अघि अचम्म हेर; रेबेका कूवामा पानी भर्न आइन्। कूवामा पानी भर्न आउँदा उनको काँधमा एउटा गाग्री थियो। मैले उनलाई अलिकति पानी मागें। Viz kapitola |