उत्पत्ति 24:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 “जब म आज यस इनारमा आइपुगेँ, र मैले भनेँ, ‘हे याहवेह! मेरा मालिक अब्राहामका परमेश्वर, तपाईंको इच्छा भएमा दया गरी मेरो यात्रा सफल गराइदिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 आज इनारमा आइपुगेर मैले यसो भनें, हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर, तपाईंको इच्छा भए तपाईंले मेरो कार्य सफल गराइदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 “आज इनारनिर आइपुगेर मैले यस्तो प्रार्थना गरें, ‘परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर, कृपा गरी मैले गरेको काममा मलाई सफल गराउनुहोस्। Viz kapitolaपवित्र बाइबल42 “आज मैले यो कूवामा आएर परमप्रभुसित बिन्ती गरें ‘हे परमप्रभु, मेरा मालिकका परमेशवर, दया गरी मेरो यो यात्रा सफल तुल्याइदिनु होस्। Viz kapitola |