उत्पत्ति 24:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर तैँले मेरै देश र मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकका निम्ति एउटी पत्नी ल्याउनू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर मेरो देशमा मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्नी ल्याउनू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तँ म जन्मेको देशमा फर्की जानुपर्छ र मेरो कुटुम्बका बीचबाट मेरो छोरा इसहाकका लागि एउटी पत्नी खोज्नुपर्छ।” Viz kapitolaपवित्र बाइबल4 तँ तेरो आफ्नै देशमा गएर मेरो छोरो इसहाकको निम्ति एउटी कन्या लिएर आइज।” Viz kapitola |