उत्पत्ति 24:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 “तब मैले मेरा मालिकलाई सोधेँ, ‘यदि त्यो स्त्री मसँग आउन मानिन भने?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 “मैले मेरो मालिकलाई भनें, कथङ्कदाचित् त्यो स्त्री मेरो साथमा आउन मानिन भने नि त?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 मैले मालिकसित सोधें, ‘केटी मसित आइन भने कसो गर्नू?’ Viz kapitolaपवित्र बाइबल39 मैले मालिकलाई भने, ‘हुन सक्छ कन्या मसित यो देशमा नआउलीन्।’ Viz kapitola |