उत्पत्ति 24:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब रिबेका दगुरेर गइन् र आफ्नी आमाको घरानालाई यी सबै कुराहरू बताइदिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तब ती कन्या गइन्, र आफ्नी आमाका परिवारलाई सबै कुरा बताइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 केटी दगुरेर आमाचाहिँको घरमा गई सबै कुरा बताइन्। Viz kapitolaपवित्र बाइबल28 तब रिबेका दगुरेर गई अनि आफ्नो परिवारलाई यो विषय वृतान्त बताई। Viz kapitola |