उत्पत्ति 24:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 उनले त्यसलाई जवाफ दिइन्, “म मिल्काका छोरा बतूएलकी छोरी हुँ, जसलाई मिल्काले नाहोरका लागि जन्माएकी थिइन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तिनले त्यसलाई भनिन्, “म नाहोरबाट मिल्काले जन्माएका बतूएलकी छोरी हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “नाहोर र मिल्काका छोरा बतूएल मेरा बुबा हुन्,” तिनले उत्तर दिइन्। Viz kapitolaपवित्र बाइबल24 रिबेकाले उत्तर दिइ, “मेरा बुबा बतूएल हुनुहुन्छ। उहाँ मिल्का र नाहोरका छोरा हुनुहुन्छ। तपाईंका ऊँटहरूको निम्ति पराल र तपाईंको निम्ति बास बस्ने ठाउँ छ।” Viz kapitola |