Online Bible

- Reklamy -




उत्पत्ति 24:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तब उसले सोध्यो, “कृपया मलाई भन, तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हामीलाई बास बस्‍नका निम्ति ठाउँ छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 “तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हामीलाई डेरा गर्नलाई बस्‍ने ठाउँ छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 भन्‍यो, “तिम्रा बुबा को हुन्? कृपा गरी मलाई भन। उनका घरमा हामीलाई राती बास बस्‍नलाई ठाउँ पाउन सकिएला?”

Viz kapitola kopírovat

पवित्र बाइबल

23 त्यस नोकरले उसलाई सोध्यो, “तिम्रा पिता को हुनुहुन्छ? अनि के उहाँको घरमा मेरो दललाई बास बस्ने ठाउँ छ?”

Viz kapitola kopírovat




उत्पत्ति 24:23

Následuj nás:

Reklamy


Reklamy