Online Bible

- Reklamy -




उत्पत्ति 24:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 ती सेवकचाहिँ केही नबोली रिबेकालाई हेरिरहे। अनि कतै याहवेहले आफ्नो यात्रा सफल बनाउनुभएको त होइन भन्‍ने कुरा मनन गर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 त्‍यो मानिसचाहिँ परमप्रभुले आफ्‍नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चूप लागी डिठ लाएर तिनलाई हेरिरह्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यस चाकरले आफ्‍नो काम परमप्रभुले सफल गराइदिनुभएछ कि भनेर सोच्‍दै चुपचाप केटीलाई हेरिरह्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 त्यस नोकरले रिबेकालाई राम्ररी हेर्यो। त्यो निश्चित हुन चाहन्थ्यो परमप्रभुले उसको प्रार्थना सुन्नुभयो र उसलाई उत्तर दिनु भयो अनि उसको यात्रा सफल पारिदिनु भयो।

Viz kapitola kopírovat




उत्पत्ति 24:21

Následuj nás:

Reklamy


Reklamy