Online Bible

- Reklamy -




उत्पत्ति 24:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसरी तिनले चाँडो गरी आफ्नो गाग्रोको पानी डुँडमा खन्याइन्, र अझ धेरै पानी उघाउन इनारतिर दगुरिन्; अनि उसका सबै ऊँटहरूको लागि प्रशस्त पानी उघाइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब तिनले झट्टै आफ्‍नो गाग्रोको पानी डूँड़मा खन्‍याएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन्, र तिनले सबै ऊँटहरूका निम्‍ति पनि पानी उघाइदिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिनले गाग्रीको पानी पशुहरूलाई पिउन डुँडमा खन्‍याइन्‌ र सबै ऊँटहरूले पानी पिइनसकुञ्‍जेल दगुरेर इनारमा गई त्‍यहाँबाट पानी ल्‍याइरहिन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 त्यसपछि रिबेकाले गाग्रीमा रहेको पानी सबै ऊँटहरूको निम्ति पिउन राखिएको द्रोणिकामा खन्याई। तब ऊ पानी ल्याउन कूवामा गई अनि सबै ऊँटहरूलाई पानी खुवाई।

Viz kapitola kopírovat




उत्पत्ति 24:20

Následuj nás:

Reklamy


Reklamy