Online Bible

- Reklamy -




उत्पत्ति 24:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि तिनले भनिन्, “हुन्छ, पिउनुहोस्, मेरा प्रभु!” अनि तिनले गाग्रोलाई आफ्नो हातमा ओरालिन्, र उसलाई पिउन दिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनले “हजूर, खानुहोस्‌” भनेर तुरुन्‍तै गाग्रो झारिन्, र आफ्‍नो हातमा गाग्रो राखेर त्‍यसलाई पानी खुवाइदिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिनले भनिन्‌, “पिउनुहोस्, हजुर।” अनि झट्टै काँधबाट गाग्री झारी हातमा राखेर त्‍यसलाई पानी पिउन दिइन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 रिबेकाले तुरन्तै काँधबाट गाग्री तल राखेर उसलाई पानी पिउन दिइ। उनले भनी, “महाशय, पानी पिउनुहोस्।” उनले त्यस नोकरलाई केही पानी पिउन दिइ शेष मात्र गरेकी थिइ।

Viz kapitola kopírovat




उत्पत्ति 24:18

Následuj nás:

Reklamy


Reklamy