उत्पत्ति 24:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनी असाध्यै राम्री थिइन्, र कुनै मानिससँग कहिल्यै पनि सहवास नभएकी कन्या थिइन्। तिनी ओर्लेर इनारमा गइन्, र आफ्नो गाग्रो भरेर फेरि माथि आइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 कन्या अत्यन्त सुन्दरी र कुनै मानिससित पनि सहवास नभएकी थिइन्। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 रिबेका अति सुन्दरी केटी थिइन्। तिनी इनारमा गइन्, आफ्नो गाग्री भरी फर्किन लागिन्। Viz kapitolaपवित्र बाइबल16 तिनी अत्यन्तै सुन्दरी तरूणी थिइन जो सँग कुनै मानिस सुतेका थिएनन्। तिनी आफ्नो गाग्रीमा पानी भर्न कूवाको नजिक आइन्। Viz kapitola |