उत्पत्ति 24:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब त्यसले प्रार्थना गर्यो, “हे याहवेह! मेरा मालिक अब्राहामका परमेश्वर, मलाई आज सफलता दिनुहोस्, र मेरा मालिक अब्राहाममाथि दया देखाउनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अनि त्यसले मनमनै प्रार्थना गर्यो, “हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहामलाई आफ्नो दया देखाउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसले प्रार्थना गर्यो, “हे परमप्रभु, मेरो मालिक अब्राहामका परमेश्वर, आज मेरो काम सफल गराइदिनुहोस् र मेरो मालिकसित गरेका तपाईंको प्रतिज्ञा पूरा गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल12 त्यस नोकरले भने, “हे परमप्रभु! तपाईं मेरा मालिक अब्राहामको परमेश्वर हुनुहुन्छ। आज उनको छोरोको निम्ति मलाई एउटी दुलही हासिल गराई दिनु होस्। कृपा गरी मेरा मालिक अब्राहामको निम्ति यति गरिदिनु होस्। Viz kapitola |