Online Bible

- Reklamy -




उत्पत्ति 24:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब त्यस सेवकले आफ्ना मालिकका दश वटा ऊँटहरूमा सबै किसिमका असल थोकहरूका सौगात लादेर हिँड्यो। अनि त्यो सेवक अराम-नहरैमतिर गयो, र नाहोर भन्‍ने नगरतिर बाटो लाग्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसपछि त्‍यो नोकर आफ्‍ना मालिकका दश वटा ऊँट र सबै किसिमका असल-असल सौगात लिएर बिदा भयो, र अराम-नाहारैमतिर लागेर नाहोरको सहरमा गयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 अब्राहामको घरसम्‍पत्ति जिम्‍मा लिएको त्‍यस चाकरले मालिकका दश वटा ऊँटहरू लियो र मेसोपोटामिया देशको उत्तरमा नाहोरको देशको सहरमा गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 त्यो नोकरले अब्राहामबाट दशवटा ऊँट लियो अनि ऊ त्यस ठाउँबाट हिंड्‌यो। नोकरले धेरै प्रकारको राम्रा-राम्रा उपहारहरू लिएर गयो। ऊ नाहोरको शहर मेसोपोटामिया गयो।

Viz kapitola kopírovat




उत्पत्ति 24:10

Následuj nás:

Reklamy


Reklamy