उत्पत्ति 23:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि उनले आफ्नो जमिनको अन्तिममा भएको मक्पेलाको ओडार मलाई बेचून्। तपाईंहरूको बीचमा चलिआएको पूरा मूल्यमा त्यो चिहानको रूपमा मलाई बेचून् भनी उनलाई भनिदिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 कि उनले आफ्नो निजी मक्पेलाको ओड़ार मलाई बेचून्। त्यो उनका खेतको छेवैमा छ। त्यसको पूरा दाममा तपाईंहरूकै बीचमा एउटा गाड्ने ठाउँको निम्ति उनले त्यो जग्गा मेरो अधिकारमा देऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मक्पेलाको ओडार मलाई किन्न दिनुहोस्। यहाँ तपाईंहरूकै सामुन्ने त्यसको पूरा दाम लिएर त्यो ओडार मलाई बेच्न भनिदिनुहोस् र त्यो चिहानबारीको अधिकार मैले पाऊँ।” Viz kapitolaपवित्र बाइबल9 उसलाई भन्नु होस् उसको खेतको आखिरमा मक्पेलाको ओडार छ र उनले मलाई त्यो मेरो दाममा चिहान बनाउन दियोस्।” Viz kapitola |