उत्पत्ति 23:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि तिनले उनीहरूलाई भने, “यदि तपाईंहरूले मेरो पत्नीको शवलाई गाड्न ठाउँ दिने इच्छा गर्नुभएको हो भने मेरो कुरा सुनिदिनुहोस्, र सोहोरको छोरा एप्रोनसित मेरा निम्ति बिन्ती गरिदिनुहोस्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनले तिनीहरूलाई यसो भने, “यदि मैले यो लाश गाड्ने तपाईंहरूको मन्जूरी छ भने मेरो कुरो सुन्नुहोस्, र सोहोरका छोरा एप्रोनसित मेरो निम्ति यो बिन्ती गरिदिनुहोस्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “तपाईंहरू मेरी स्वास्नी यहाँ गाड्न दिन राजी हुनुहुन्छ भने कृपा गरी सोहोरका छोरा एप्रोनलाई उनको खेतको छेउमा भएको Viz kapitolaपवित्र बाइबल8 तिनले तिनीहरूलाई भने, “यदि तपाईंहरू साँच्चै मेरी पत्नीको लाश गाड्नको निस्ति सहायता गर्नु हुन्छ भने मेरो कुरा सुन्नु होस् र सोअरको छोरो एप्रोनसित मेरो निम्ति कुरा गरिदिनु होस्। Viz kapitola |