उत्पत्ति 23:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब हित्तीहरूले अब्राहामलाई भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 हित्तीहरूले अब्राहामलाई भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5-6 तिनीहरूले जवाफ दिए, “हाम्रा कुरा सुन्नुहोस्, हजुर, हामी तपाईंलाई प्रतापी अगुवा मान्दछौं। हामीसँग भएको सबैभन्दा असल चिहानमा तपाईंकी आफ्नी पत्नी गाड्नुहोस्। तपाईंकी पत्नी गाड्नलाई हामीमध्ये कसैले पनि चिहान दिन राजी-खुसी हुनेछ।” Viz kapitolaपवित्र बाइबल5 ती हित्ती मानिसहरूले अब्राहामलाई उत्तर दिए, Viz kapitola |