उत्पत्ति 23:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अब्राहाम आफ्नी पत्नीको शव भएको ठाउँबाट उठे, र हित्तीहरूलाई भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अब्राहाम लाश भएको ठाउँबाट उठे, र हित्तीहरूलाई यसो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 आफ्नी स्वास्नीको लाश लडिरहेको ठाउँ छोडी उनी हित्तीहरूकहाँ गए र भने, Viz kapitolaपवित्र बाइबल3 त्यसपछि अब्राहामले आफ्नी मरेकी स्वास्नीलाई छोडेर हित्ती मानिसहरूसित कुरा गर्न गए। Viz kapitola |