Online Bible

- Reklamy -




उत्पत्ति 23:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसरी त्यो जमिन र त्यसमा भएको ओडारलाई चिहानको रूपमा हित्तीहरूद्वारा अब्राहामको नाममा दर्ता गरियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यसरी त्‍यो खेत र त्‍यसमा भएको ओड़ारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा पक्‍कासँग दर्ता भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यसरी ओडारसमेत ती हित्तीहरूका सबै चिहान-बारीको रूपमा अब्राहामको सम्‍पत्ति भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 अब्राहामले त्यो जमीन र ओडार हित्ती मानिसहरूको अघि किने अनि त्यो तिनको कानूनी रूपले भयो अनि तिनले त्यो जमीन चिहान घारीको निम्ति प्रयोग गरे।

Viz kapitola kopírovat




उत्पत्ति 23:20

Následuj nás:

Reklamy


Reklamy