उत्पत्ति 23:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि कनान देशको किर्यत-अर्बा अर्थात्, हेब्रोनमा तिनको मृत्यु भयो। अनि अब्राहाम साराका निम्ति विलाप गर्न र उनका निम्ति शोक गर्नलाई त्यहाँ गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 सारा कनान देशको किर्यत-अर्बा अर्थात् हेब्रोनमा मरिन्। अब्राहाम साराको निम्ति शोक र विलाप गर्न त्यहाँ गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 कनान देशको हेब्रोन सहरमा उनी मरिन्। उनको मृत्युमा अब्राहामले शोक गरे। Viz kapitolaपवित्र बाइबल2 अनि कनान देशको किर्य-तअर्बा (हेब्रोन) शहरमा मरिन्। अब्राहाम आफ्नी पत्नीको मृत्युमा दुःखी भए अनि उनको निम्ति रोए। Viz kapitola |