Online Bible

- Reklamy -




उत्पत्ति 23:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “हे मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्; त्यस जमिनको दाम चाँदीको चार सय शेकेल मात्र हो; तर तपाईं र मेरो बीचमा मूल्यको के कुरा र? तपाईं आफ्नो मृतकलाई गाड्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 “हे मेरा प्रभु, मेरो कुरा सुन्‍नुहोस्‌। जग्‍गाको दाम त चाँदीका चार सय सिक्‍का हो, तर मेरो र तपाईंको बीचमा त्‍यो के हो र? लाशलाई तपाईं गाड्‌नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “हजुर, त्‍यो ठाउँको मोल त चाँदीका ४०० टुक्रा मात्र हो। हाम्रा बीचमा त्‍यो कुरा के हो र? आफ्‍नी पत्‍नी त्‍यहाँ गाड्‍नुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 “हे महाशय मेरो कुरा सुन्नु होस्। त्यस जग्गाको दाम त चार सय चाँदीको शेकेल हुन सक्छ जो तपाईं र मेरो निम्ति यो कुनै ठूलो कुरा होइन। तपाईंले आफ्नी पत्नीको मृत देह त्यहाँ गाड्नु होस्।”

Viz kapitola kopírovat




उत्पत्ति 23:15

Následuj nás:

Reklamy


Reklamy