उत्पत्ति 23:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 उनले भने, “होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्; म तपाईंलाई जमिन दिने मात्र होइन, तर त्यसमा भएको ओडारसमेत दिन्छु। त्यो मेरा मानिसहरूको उपस्थितिमा तपाईंलाई दिन्छु। आफ्नो मृतकलाई त्यहीँ गाड्नुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्। म तपाईंलाई त्यो खेत र त्यसमा भएको ओड़ार पनि दिन्छु। मेरा मानिसहरूकै सामुन्ने त्यो म तपाईंलाई दिन्छु। तपाईं आफ्नो मरेकी स्त्रीलाई त्यहीँ गाड्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “हजुर, सुन्नुहोस्, त्यो सम्पूर्ण खेत र त्यसमा भएका ओडार म तपाईंलाई दिन्छु। मेरा दाजुभाइहरूका सामुन्ने म त्यो तपाईंलाई दिन्छु, तपाईंले त्यहाँ आफ्नी पत्नी गाड्न सक्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल11 “होइन, महाशय। म तपाईंलाई जमीन दिनेछु। यी सब मानिसहरूकोअघि म तपाईंलाई ओडार दिनेछु जसको फलस्वरूप तपाईंले त्यस जग्गामा आफ्नी पत्नीको लाश गाड्न सक्नु हुन्छ।” Viz kapitola |