Online Bible

- Reklamy -




उत्पत्ति 23:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 सहरको मूलढोकामा हित्तीहरू आएका थिए; अनि हित्तीहरूका बीचमा एप्रोन पनि त्यहीँ बसिरहेका थिए। अनि सबैले सुन्‍ने गरी एप्रोनले अब्राहामलाई जवाफ दिए;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यस बेला एप्रोन हित्तीहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको ढोकाको अगाड़ि आएका थिए, ती सबैले सुन्‍ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 सहरको मूल-ढोकानिर सभा गर्ने ठाउँमा एप्रोन अरू हित्तीहरूसित बसिरहेको थिए। सबैले सुन्‍ने गरी उनले भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

10 एप्रोन तिनीहरू कै बीचमा थियो। उनले अब्राहामलाई उत्तर दियो।

Viz kapitola kopírovat




उत्पत्ति 23:10

Následuj nás:

Reklamy


Reklamy